8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

बोक्सी आरोपमा मलमुत्र खुवाएको घटनामा मिलापत्र, २४ घण्टा नबित्दै महिलाको रहस्यमय मृत्यु

- Advertisement -
- Advertisement -spot_imgspot_img

मंसिर-२४, बनेपा-काभ्रेपलाञ्चोक सानो बाङ्थली गाविस– ७ का ३३ वर्षीया लक्ष्मी परियारको आज रहस्यमय मृत्यु भएको छ ।

उनीमाथि कुटपिट भएपछि प्रहरी र स्थानीयवासीको रोहवरमा मिलापत्र भएको भोलिपल्ट नै परियारको शव घर बाहिर फेला परेको काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए । प्रहरी चौकी चौबासमा कुटपिटको विषयमा मिलापत्र भएको थियो ।

‘घटना कसरी भयो, यसको विस्तृत अनुसन्धान थालिसकेका छाैं,’ प्रहरी उपरीक्षक थापाले भने – ‘उनलाई स्थानीयले बोक्सीको आरोपमा मलमूत्र खुवाएर कुटपिट गरेका थिए।’ रासस

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!