8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

नवलपरासीमा सवारी दुर्घटनाहुदा १ जनाको मृत्यु

- Advertisement -
- Advertisement -spot_imgspot_img

मंसीर-१९ ,कावासोती,  नवलपरासीको गैडाकोटमा शनिबार राति सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । पुर्बपश्चिम राजमार्ग अन्र्तगत गैडाको १६ अमरापुरीमा पश्चिम बाट पूर्व जादै गरेको लु २७ प ६१२५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा स्थानीय उमा नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  मोटरसाईकलको ठक्कर बाट गम्भिर घाईते नेपालीको उपचारकोक्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालक रजहर प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!