27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 03:59

TRENDING .

सम्शाेधन प्रस्तावकाे विराेध गरेकाे भन्दै पूर्व प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन

- Advertisement -

मङ्सिर-१८, कपिलवस्तु–संविधान संशोधनको प्रस्तावको बाधक भएको आरोप लगाउदै कांगेस, माओवादी केन्द्र र मधेसी दलका कार्यकर्ताले शनिबार तौलिहवामा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माओलीको पुत्ला दहन गरेका छन्। मधेसी जनताको भावना अनुसार बर्तमान सरकारले पेश गरेको संविधान संशोधनको प्रस्तावलाई एमालेले विफल तुल्यान प्रयास रहेको भन्दै तत्कालै सो कार्य बन्द हुन पर्ने उनीहरुले माग गरेका छन्।

तौलिहवास्थित प्रशासन चोक अगाडि पुत्ला दहनका क्रममा उनीहरुले केपी ओली र एमाले बिरुद्ध चर्का नराबाजी समेत गरेका थिए। संघीय समाजबदी फोरमका जिल्ला अध्यक्ष सतिश चन्द्र गुप्ताले सरकारले अहिले ल्याएको प्रस्तावमा प्रदेश नम्बर ५ बाट केही पहाडी जिल्लाहरुलाई निकालेर नया प्रस्ताव गरेर सरकराले मधेसीको भावनालाई कदर गरेको बताए ।

तर सो प्रस्तावमाथि एमालेले बखेडा गरेकोले सो कार्य बन्द गर्न उनले आग्रह गरे। यसै बीच ११ दलले संयुक्त प्रेस बिज्ञप्ति निकालेर सरकारले दर्ता गराएको संशोधन प्रस्तावमा एमालेले गरेको ब्यवाहर र टिप्पणीले समाजिक सदभाव खलबलिने संभावना रहेको भन्दै त्यसको भ्रत्सना गरेका छन्। संशोधन प्रक्रियामा एमाले र तिनका नेता बाधक रहेको ठहर गर्दै उनीहरुले त्यस्ता क्रियाकलपा नरोकिए एमाले बिरुद्ध कडा प्रतिबाद गर्ने विज्ञप्ति मार्फत चेतावनी समेत दिएका छन्।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्