24.1 C
Kathmandu
Saturday, April 27, 2024
Flowers in Chania

नवलपरासीको एक मोबाइल पसलबाट लाखौको विद्युतिय सामाग्री चोरी

- Advertisement -Flowers in Chania

भदौ २२ । नवलपरासीको परासीमा गएराती एक मोबाईल पसल बाट लाखौ रुपैयाको सामान चोरी भएको छ । नरसीहं मोबाईल केयर बाट करिब ८ लाख बराबरको मोबाईल तथा विद्युतिय सामाग्री चोरी भएको बताईएको छ । राती, करिब ८ लाख बराबरको मोबाई र मेमोरिकार्ड चोरी भएको अनुमान गरिएको छ । तिज र दशैमा मोईबालको अधिक विक्री गर्ने भनि पसलमा सजाइएको नोकिया, सम्सुङ्ग, कलर, सिजी, लाभा, ब्राण्ड सहित चाईनिज ब्राण्डका मोबाईलहरु चोरी भएको पसलका साहु नरसिंह सहानीले जानकारी दिए । राती, सटरमा लगाउने भित्री नटबोल्ट खोली करिब ४० वटा नयाँ र मर्मतका लागि ग्राहकले दिएको मोबाईल सेट संगै मेमोरिकार्ड लगायतका मालसमान चोरी भएको उनले बताए । चोरिएको सबै मोबाईल सेट स्क्रिन टच थियो । मोबाईल सेट न्युनतम ८ हजार देखि २६ हजारसम्म मुल्य पर्ने साहु सहानीले बताए । सटर र ताल्चा नचुडिकनै पसलको भित्री नटबोल्ट खोली समान चोरी हुनु यो चोरी संकास्पद रहेको प्रहरीले जनाएको छ । चोरी घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीले आवश्यक अनुसन्धान थालेको जनाएको छ ।   तिज र दशंैमा मोईबालकोे अधिक विक्री गर्ने भनि पसलमा सजाइएको नोकिया, सम्सुङ्ग, कलर, सिजी, लाभा, ब्राण्ड सहित चाईनिज ब्राण्डका मोबाईलहरु चोरी भएको पसलका साहु नरसिंह सहानीले जानकारी दिए । राती, सटरमा लगाउने भित्री नटबोल्ट खोली करिब ४० वटा नयाँ र मर्मतका लागि ग्राहकले दिएको मोबाईल सेट संगै मेमोरिकार्ड लगायतका मालसमान चोरी भएको उनले बताए । चोरिएको सबै मोबाईल सेट स्क्रिन टच थियो । मोबाईल सेट न्युनतम ८ हजार देखि २६ हजारसम्म मुल्य पर्ने साहु सहानीले बताए । सटर र ताल्चा नचुडिकनै पसलको भित्री नटबोल्ट खोली समान चोरी हुनु यो चोरी संकास्पद रहेको प्रहरीले जनाएको छ । चोरी घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीले आवश्यक अनुसन्धान थालेको जनाएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्