8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

भन्सार छलि नेपाल भित्राईएको कपडा युवा प्रहरीलाई बुझाए

- Advertisement -
- Advertisement -spot_imgspot_img

सरु शर्मा परासी ः चैत्र १७

भारतबाट भन्सार छलि नेपाल भित्राईएको अवस्थामा नवलपरासीको गुठिसुर्यपुरा गाविसबाट २ लाख रुपैँया बराबरको कपडा स्थानीय युवाहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । प्रहरीकै मिलोमत्रोमा तस्करी भईरहेको भन्दै कुश्मा र हरपुर गाविसका युवाहरुको सक्रियतामा उक्त सामाग्री बरामद गरिएको हो  ।बजे बरामद गरिएको उक्त अवैद्य सामान महेशपुर प्रहरी चौकीलाई बुझाईएको युवाहरुले बताएका छन । ४ वटा पोकामा रहेका उक्त कपडा सहित लु ६ प ६१,६३ र युपी ५६ सि ४२६५ नम्बरको मोटरसाईकल समेत युवाहरुले बरामद गरेका हुन ।प्रहरीले तस्करी नियन्त्रण गर्नुको साटो बढवा दिएको भन्दै युवाहरुले महेशपुर चौकि अगाडि केहि समय विरोध जनाएका थिए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!