8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

शिविरमा एच आई भि पोजेटिभ देखियो

- Advertisement -
- Advertisement -spot_imgspot_img

सरु शर्मा परासी ः चैत्र १७

नवलपरासीको हरपुरमा एचआईभि एड्स परिक्षण शिविर सन्चालन गरिएको छ । सहभागि संस्था बर्दघाटको आयोजना र हरपुर उपस्थास्थ्य चौकिको समन्वयमा भएको शिविरमा स्थानीय ३० जनाले परिक्षण गराएका छन् । ति मध्य एक जनामा एच आई भि पोजेटिभ देखिएको आयोजकले जनाएको छ । सहभागि संस्थाका बसन्त थापाको नेतृत्वमा गरिएको परिक्षणमा हरपुर, पाल्ही, कुश्मा, रम्पुरवा सहित भारतका नागरिकले पनि एचाआईभि परिक्षण गराएको हरपुर उपस्थास्थय चौकिका ईन्चार्ज त्रिभुवन पटेलले बताउनुभयो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!