8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

चौतारीमा किशोर गोल्डेनमा राजु निर्वाचित

- Advertisement -
- Advertisement -spot_imgspot_img

 गैडाकोट, १६ चैत्र ।लायन्स क्लब अफ चितवन चौतारीको तेश्रो अबिधेशन आज मंगलवार सम्पन्न भयो । अधिवेशनले सन् २०१६–१७ का लागी क्लबका प्रथम उपाध्यक्ष किशोर पौडेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । सोहि अबिधेशनले क्लबको प्रथम उपाध्यक्षमा पूर्णप्रसाद शर्मा द्धितिय उपाध्यक्षमा बिनोद पन्त तृतीय उपाध्यक्षमा बिष्णु प्रसाद चालिसेलाई निर्वाचित गरेको छ । त्यसैगरि क्लबको सचिबमा दिपक अद्दै र कोषाध्यक्षमा लाल प्रसाद पौडेल निर्वाचित भएका हुन । अबिधेशन क्लबका अध्यक्ष ला नवराज तिमिल्सेनाको अध्यक्षतामा सम्पन्न भएको थियो । सन् २०१२ मा स्थापना भएको क्लबमा हाल २९ सदस्य रहेका छन् । त्यसै गरि आजै सम्पन्न लायन्स क्लब गोल्डेनको पहिलोे अबिधेशनले क्लबका अध्यक्ष रहेका राजु पौडेललाई पुनः सन् २०१६–१७ का लागी अध्यक्षमा निर्वाचित गरेको छ । अबिधेशनले क्लबको प्रथम उपाध्यक्षमा मधु पोखरेल द्धितिय उपाध्यक्षमा बिकास थापा तृतीय उपाध्यक्षमा सूर्य बहादुर अधिकारी चयन भएका छन त्यसैगरि सचिबमा प्रकाश अधिकारी र कोषाध्यक्षमा जीतेन्द्र कूमार श्रेष्ठ निर्वाचित भएका हुन । हाल क्लबमा २५ जना सदस्य रहेका छन ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!