8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

अफगानिस्तानको संसद भवनमा रकेट आक्रमण

- Advertisement -
- Advertisement -spot_imgspot_img

१५ चैत(एजेन्सी) : अफगानिस्तानको नयाँ संसद भवनमा सोमबार रकेट प्रहार गरिएको छ । आक्रमणका क्रममा संसद भवनमा सांसदहरू पनि उपस्थित रहेका थिए । संसदलाई निशाना बनाएर ४ वटा रकेट प्रहार गरिएको थियो, तर ती सबै रकेट संसद भवन भन्दा टाढा खसेका थिए । संसद भवनमा आक्रमण हुँदाको समयमा सुरक्षा अधिकारीहरू भवनमा प्रवेश गर्न लागेका थिए । सुरक्षा अधिकारीहरूले सुरक्षाका सम्बन्धमा संसदलाई जानकारी गराउने तयारी गरिरहेका थिए । आक्रमणमा हताहत भएको समाचार भने आएको छैन् । आक्रमणबाट संसद भनवमा पनि केही क्षति भएको छैन् । अफगानिस्तानको नयाँ संसदको गत डिसेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!