8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

सुस्ता संरक्षण फुटवल प्रतियोगिता हुने

- Advertisement -
- Advertisement -spot_imgspot_img

सरु शर्मा नवलपरासी ः चैत्र १५

सुस्तामा सुस्ता संरक्षण नक आउट कप जिल्ला स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । आशा स्मृति युवा क्लब  त्रिवेणि सुस्ता ८ बुद्धनगर साहुमाराको आयोजनामा नँया वर्ष २०७३ वैषाख १ गतेवाट प्रतियोगीता सुरु हुने भएको हो । सुस्ताको भुः भागको  संरक्षण र त्यस क्षेत्रको पहिचानलाई कायम गर्ने उद्धेश्यले क्लबका अध्यक्ष मणि कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिताको गर्न लागीएको आयोजकले जनाएको छ । जिल्ला भरिवाट करिव २० टिमको सहभागी रहने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ५० हजार ,द्धितियलाई नगद रु २५ हजार सहित सबैलाई मेडल र प्रमाणपत्रले पुरस्कृत गर्ने क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो  ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!