8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

महेशपुर नाकावाट कपडा बरामत

- Advertisement -
- Advertisement -spot_imgspot_img

सरु शर्मा नवलपरासी ः चैत्र १५
नवलपरासीको सिमावर्ति क्षेत्र रमपुरवां गाविस स्थित महेशपुर नाकावाट अबैध रुपमा ल्याउदै गरेको करिव २ लाख बराबरको कपडा प्रहरीले बरामत गरेको छ ।  भारत बाट भन्सार छलेर ल्याउदै गरेको २ बन्डल कपडा युपी ५६ जि ४०९७ र युपी ५८ एबि ४२९६ नम्बरको मोटरसाईकलमा ल्याउदै गरेको गरेको अवस्थामा सिमा प्रहरी चौकी महेशपुरले बरामद गरेको हो । प्र्रहरी सहायक निरिक्षक ज्वाहरलाल तामाङ्गको नेर्तत्वमा खटिएको टोलीले बरामद गरेको उक्त कपडा र मोटर साईकल जिल्ला प्रहरी कार्यालय नवलपरासीमा पठाईएको प्रहरीले जनाएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!