8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

मूर्तिमा प्रेम र यौनका भावभंगीहरू… (फोटोफिचर)

- Advertisement -
- Advertisement -spot_imgspot_img

कलाकार नवीन सुवेदीको एकल मूर्तिकला प्रदर्शनी राजधानीको नेपाल कला परिषदमा जारी छ ।

‘मोहिनी’ शीर्षकमा जारी प्रदर्शनीमा विभिन्न नर्तक नर्तकीका भावभंगीदेखि गायक रामकृष्ण ढकालको गायकीसम्मलाई सुवेदीले आफ्नो मूर्तिकलामा कुँदेका छन् । प्रेम, यौन, मिलन र वियोगका अनेकन मनोभावहरूलाई पनि उनले मूर्तिमार्फत् सतहमा ल्याइदिएका छन् ।

प्रस्तुत छन् केही मूर्तिकलाका नमुना, जसले धेरै दर्शकको ध्यान तानेका छन् :

nabin subedi sculpture exibhition10

nabin subedi sculpture exibhition8 nabin subedi sculpture exibhition9

nabin subedi sculpture exibhition1
nabin subedi sculpture exibhition2 nabin subedi sculpture exibhition3 nabin subedi sculpture exibhition4 nabin subedi sculpture exibhition5 nabin subedi sculpture exibhition6 nabin subedi sculpture exibhition7by onsnews

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!