8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

पत्रकारलाई तालिम

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपाल पत्रकार महासंघ नवलपरासीको आयोजनामा आज नवलपरासीको कावासोतीमा क्रियाशिल पत्रकारहरुका लागि तालिम प्रदान गरिएको छ । तालिममा नवलपरासीका विभिन्न संचारमाध्यममा कार्यरत ५० जना भन्दा बढी सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष नारायण शर्माको अध्यक्षतामा भएको तालिमको नेपाल पत्रकार महासंघ नवलपरासीका संस्थापक अध्यक्ष भुपेन्द्र शर्मा भट्टराई , नारायण शर्मा, प्रमुख प्रशिक्षक अचुत धिमिरे, शिक्षाप्रेमी एवम् समाजसेवी भोजराज दाहालले व्यानरमा सयुक्त रुपमा हस्ताक्षर गरेर उदेधाटन गरेका थिए ।
रामकुमार श्रेष्ठ । नवलपरासी

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!