8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

महामन्त्री र कोषाध्यक्षको मतगणना आज

- Advertisement -
- Advertisement -spot_imgspot_img

सभापतिको मतपरिणाम सार्वजनिक भएपछि महामन्त्री र कोषाध्यक्षको मतगणना आज हुने भएको छ । काँग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचन अन्तर्गत महामन्त्री र कोषाध्यक्षसहित अन्य केन्द्रीय सदस्यको मतगणना आज दिउँसोदेखि सुरु गरिने भएको छ । बिहान १० बजे बैठक बस्ने र त्यो बैठकको निर्णय अनुसार दिउँसो १ बजेपछि मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।निर्वाचन समितिका सचिव प्रलीप पराजुलीका अनुसार काँग्रेसको पार्टी कार्यालय सानेपामा बिहान १० बजे बैठक बोलाइएको छ । अहिलेसम्मको तयारी अनुसार साढे १ बजेदेखि मतगणना सुरुगर्ने तयारी रहेको उनले बताए । राष्ट्रिय सभागृहमा सभापतिको मतगणना सकिए लगत्तै आजदेखि अन्य पदाधीकारीहरुको मतगणना सुरुहुने भएको हो । महामन्त्री र कोषाअध्यक्षको मतगणनाका लागि सम्बीत पदकाका आकाँक्षी नेताहरुलाई पार्टी कार्यलयमा आउन जानकारी गराइएको उनले बताए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!