8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

नेपाली काग्रेस नवलपरासी वाट ४ जनाको केन्द्रिय सदस्यमा उम्मेदवारी

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपाली काग्रेसको महाधिवेशनको सरगर्मीले अहीले नेपालको राजनितिक क्षेत्र तातेको छ । गाउं देखी शहर सम्म अवको नेतृत्व कस्को र को हुने भन्नेमा बहस भईरहेको छ । नवलपरासीमा पनी काग्रेस शुभचिन्तक देखी भिन्न पार्टिका कार्यकर्तामा समेत काग्रेसको भावि नेतृत्व र नवलपरासी वाट केन्द्रमा प्रतिनिधित्व कस्ले गर्ला भन्नेमा वहस तथा चासो छ । Congress-flagनवलपरासी वाट निवर्तमान पार्टि सभापती देवेन्द्रराज कण्डेल , केन्द्रिय सदस्य कृष्णचन्द्र नेपाली तथा काग्रेस नेता महेन्द्रध्वज जिसी, कपिल देव भुषालले केन्द्रमा उम्मेदवारी दिएका छन् ।  शुक्रवार अबेर सम्म रामचन्द्र पौडेल प्यानल वाट , महेन्द्र ध्वज जिसी , कृष्णचन्द्र नेपाली र सिटौला वाट कपिल देव भुषाल  तथा  देउवा प्यानल वाट देवेन्द्रराज कण्डेलले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका छन् । कण्डेलले प्रदेश नम्मर ५ वाट उम्मेदवारी दिनुभएको हो भने नेपाली , भुषाल तथा जिसीले ४ नम्मर प्रदेश वाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिनुभएको हो । नवलपरासी जिल्ला प्रदेश नम्मर ४ र ५ मा विभाजित भएपछी उनिहरुको प्रतिस्पर्धा प्रादेशीक भएको हो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!