8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

सहिद सप्ताहमा सहिद परिवारलाई सम्मान

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासी, २१ फाल्गुन ।
सहिद सप्ताह अन्तरगत नवलपरासीको कावासोतीमा शुक्रबार सहिद परिवारलाई  सम्मान गरिएको छ । मोहन वैद्य किरणले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल  क्रान्तिकारी नवलपरासीको आयोजनामा सहिद परिवारलाई सम्मान गरिएको हो ।
साथै सोही अवसरमा अखिल क्रान्तिकारीले सोमबार मावि स्तरका विद्यार्थीहरुमाझ  जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिता समेत गरेको थियो । अखिल क्रान्तिकारी नवलपरासीका अध्यक्ष अर्जुन लुइटेल अविरलको अध्यक्षतामा भएको   कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य अशोक लम्साल   अनुकुल लगायतले बोलेका थिए ।  कार्यक्रममा बोल्दै अनुकुलले सहिदहरुको अझै सच्चा सम्मान हुन नसकेको बताए ।
रामकुमार श्रेष्ठ । नवलपरासी

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!