8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

बेक्रअपपछि कट्रिना डिप्रेशनको शिकार, सुत्छिन् १३ घण्टा !

- Advertisement -
- Advertisement -spot_imgspot_img

कट्रिना कैफले रणवीर कपूरसँगको ब्रेकअपपछि १२-१३ घण्टासम्म सुत्ने गरेको बताइएको छ । कुनै बेला व्यस्तताका कारण निकै कम सुत्ने उनी अहिले भने यति लामो समय सुत्ने गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।katrina-kaif

नायीका कट्रिना अहिले डिप्रेशनको शिकार भएको बताइएको छ । मानिसलाई ८ घण्टाको सुताई नै पर्प्यात हुनेमा कट्रिनाको १२-१३ घण्टासम्मको सुताइ डिप्रेशनका कारण भएको हुन सक्ने मनोवैज्ञानिकहरूले बताएको उनका नजिक आफन्तहरूले बताएका छन् ।

मनोवैज्ञानिकहरूले यसलाई ‘पोष्ट ब्रेकअप इफेक्ट’ भनेका छन् । यसमा मानिस आफ्नो विचारबाट टाढा भाग्न चाहन्छ र आवश्यकताभन्दा बढी सुत्ने उनीहरूको भनाइ छ ।

गत वर्ष दीपिका पादुकोण पनि कामको भारका कारण डिप्रेशनमा परेकी थिइन् । पछि उनले एक संस्था निर्माण गरेर सकारात्मक बाटो रोजेकी थिइन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!