8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

सुरु भयो काँग्रेसको १३ औं महाधिवेशन, रामचन्द्र पौडेलले गरे समुद्घाटन

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपाली काँग्रेसको १३ औं महाधिवशेन आज (विहीबार)देखि काठमाडौंमा सुरु भएको छ ।Congress-flag

खुलामञ्चमा भईरहेको समुद्घाटन समारोहको कार्यवाहक सभापति रामचन्द्र पौडेलले पानसमा बत्ती बाली समुद्घाटन गर्नुभयो । कार्यक्रम स्थलमा प्रधानमन्त्री केपी शर्मा ओली, विभिन्न राजनीतिक दलका प्रमुख, विशिष्ठ पाहुनहरुको उपस्थिति रहेको छ । महाधिवेशनका क्रममा काठमाडौं सहर चारतारे झण्डाले दुलही झै सिंगारिएको छ ।

महाधिवेशनको उदघाटनस्थल रंगीचंगी बनाइएको छ । महाधिवेशन प्रतिनिधिहरुलाई आफ्नो पक्षमा तान्न उम्मेद्वारहरुले तुल र ब्यानरले रंगी बिरंगी बनाउन थालेका छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!