8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

कृष्ण सिटौला र गगन थापाकृष्ण सिटौला र गगन थापाको उम्मेदवारी घोषणाको उम्मेदवारी घोषणा

- Advertisement -
- Advertisement -spot_imgspot_img

१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सभापतिका लागि औपचारिकरुपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । सिटौलाको टीमबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीको नाम सार्वजनिक भएको छ ।

काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम पार्टी प्यालेसबाट सिटौलाले आफ्नो टीम घोषणा गरेका हुन् ।nepali-congress-flag

यसअघि केन्द्रीय सदस्य सुजाता कोइरालाले बुधबार नै मण्डिखाटारस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर सभापतिमा उम्मेदवारी घोषणा गरेकी छिन् ।

त्यस्तै संस्थापन पक्षबाटै रामचन्द्र पौडेलले पनि आजै साँझ पार्टी केन्द्रीय कार्यालय सानेपाबाट उम्मेद्वारी घोषणा गर्दैछन् ।

कोइराला, सिटौला र पौडेलसमेत संस्थापन पक्षबाट तीनजना सभापतिका दाबेदार देखएकिा छन् भने महामन्त्री र कोषाध्यक्षमा संस्थापन पक्षबाट दुईजनाको दाबेदारी प्रस्तुत हुनेभएको छ । पौडेलको पक्षबाट शशांक कोइराला महामन्त्रीमा उठ्ने चर्चा छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!