8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

विरोधका बाबजुद आज गैंडा बर्दिया लगिँदै

- Advertisement -
- Advertisement -spot_imgspot_img

चितवन राष्ट्रिष्य निकुञ्जवाट बर्दिया राष्ट्रिय निकुञ्जमा मङ्गलबारबाट गैंडा स्थानान्तरण गरिदैं छ ।स्थानीयको विरोधका बाबजुद गैंडा बर्दिया लैजान लागिएको हो ।547008_4473918680470_1648139334_n

आज र फागुन २२ गते गरी पाँचवटा गैंडा चितवनबाट बर्दिया लगिने भएको हो । आज दुईवटा र फागुन २२ गते तीनवटा गैंडा चितवनबाट बर्दिया लगिने छ ।

यसरी लगिने मध्ये दुई भाले र तीन पोथी वयस्क गैंडा रहने बताइएको छ । चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु विशेषत्र डा कमल गैरेको नेतृत्वमा १२० जनाको प्राविधिक टोली गैंडा स्थानान्तरणमा खटिँदै छ ।

गैंडा स्थानान्तरणका लागि निकुञ्जले ३० वटा हात्ती परिचालन गरेको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने सुकेभार क्षेत्रबाट गैंडा स्थानान्तरण गर्न लागिएको हो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!