27 C
Kathmandu
Thursday, October 22, 2020
2020 Oct 22, Thursday 03:52

TRENDING .

बुटवलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु

- Advertisement -

रुपन्देहीको बुटवलमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रोकिराखेको बसलाई पछाडिबाट आएको जीपले ठक्कर दिँदा जीपमा रहेका तीन जनाकोमृत्यु भएको छ । accगएराति भएको दुर्घटनामा अन्य २० जना घाइते भएका छन् ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवल–१५ ढवाहामा लु १ ख ४१९५ नम्बरको रोकिराखेको बसलाई पछाडीबाट आएको बा १३ च ३०६३ जीपले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइतेको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा स्कोरपियो कुदाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । स्कोरपियो अथवा जीप तीव्र गतिमा कुदाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्