24.1 C
Kathmandu
Thursday, May 2, 2024
Flowers in Chania

बुटवलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु

- Advertisement -Flowers in Chania

रुपन्देहीको बुटवलमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रोकिराखेको बसलाई पछाडिबाट आएको जीपले ठक्कर दिँदा जीपमा रहेका तीन जनाकोमृत्यु भएको छ । accगएराति भएको दुर्घटनामा अन्य २० जना घाइते भएका छन् ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवल–१५ ढवाहामा लु १ ख ४१९५ नम्बरको रोकिराखेको बसलाई पछाडीबाट आएको बा १३ च ३०६३ जीपले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइतेको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा स्कोरपियो कुदाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । स्कोरपियो अथवा जीप तीव्र गतिमा कुदाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्