8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

रंगेली घटनाबारे छानविन गर्न समिति गठन

- Advertisement -
- Advertisement -spot_imgspot_img

बिहिबार मोरङको रंगेलीमा भएको घटनाबारे छानविन गर्नका लागि छानविन समितिको गठन गरिएको छ ।रंगेलीमा प्रहरीसँगको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर ३ जनाको ज्यान गएको घटनाबारे छानविन गर्न एमाओवादीका सांसद शिवकुमार मण्डलको संयोजकत्वमा छानविन समिति गठन भएको हो । उक्त छानविन समितिमा मोरङका एमाले अध्यक्ष महेश रेग्मी, कांग्रेसका सचिव यदु बिष्टसहित अन्य दल र संघ-संस्थाका प्रतिनिधिहरू रहेका छन् ।शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा भएको मधेसी मोर्चा बाहेकका राजनीतिक दलसम्मिलित सर्वदलीय बैठकले मोरङ क्षेत्र नम्बर ४ का निर्वाचित सांसद मण्डलको संयोजकत्वमा समिति गठन भएको प्रमुख जिल्ला अधिकारी तोयम रायाले जानकारी दिएका छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!