24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

सेवाको १३ औं शाखा डण्डामा

- Advertisement -Flowers in Chania

रुपन्देहीको बुटवल, पूष्पलाल पार्कमा केन्द्रीय कार्यालय रहेको सेवा विकास बैंकले आफ्नो १३ अौं शाखा नवलपरासी जिल्लाको कावासोती नगरपालिका १६ स्थित डण्डाबजारमा आइतबाररदेखि रुपमा सेवा शूभारम्भ गरेको छ ।sewa-bank

विगत ४ बर्ष देखि विस्तारीत कार्यालयको रुपमा संचालित कार्यालयलाई शाखा कार्यालयमा स्तरोन्नती गरिएको हो । आइतवार आयोजित शाखा शूभारम्भ कार्यक्रममा बैंकका संचालक समिति अध्यक्ष भिम प्रसाद तुलाचनले ग्राहक शिवलाल कूमाललाई ऋण रकमको चेक हस्तान्तरण गरि उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बैंकका प्रमूख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले बैैंकले हाल सम्म गरेको प्रगति विवरणका बारेमा प्रकाश पारेका थिए । उनले उक्त विस्तारीत कार्यालयमा २००० भन्दा बढि निक्षेप ग्राहक रहेको, ५०० भन्दा ATM ग्राहक रहेको साथै समग्र बैंकले करिब ४ अर्व २५ करोड निक्षेप संकलन गरी करिब ३ अर्व ५० करोड कर्जा लगानी गर्दै ७० हजार सन्तुष्ट वित्तिय सहयात्री बनाएको जानकारी गराए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्