8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

अखिल नेपाल महिला संघमा पद्मा जि शी

- Advertisement -
- Advertisement -spot_imgspot_img

मंसीर १३
अखिल नेपाल महिला संघ नवलपरासीको आठौ जिल्ला सम्मेलनले पदमा जि शी श्रेष्ठको अध्यक्षतामा ३८ सदस्यीय नया कार्यसमिती सर्वसम्मतले चयन गरेको छ ।जसको उपाध्यक्षमा रिङगाला यादव र रेखा कंडेल , सचिवमा लिला थनेत पोख्रेल ,कार्यालय सचिवमा धनमाया क्षेत्री , कोषाध्यक्षमा लिला भण्डारी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा कोपिला पौडेल , सीता न्यौपाने , तारा भट्टराई , विष्णु मौराठी , सरस्वती शर्मा, यम कुमारी सुवेदी लगायत चयन हुनुभएको छ ।निवर्तमान कार्यसमितिले आजै नया जिल्ला कमिटीलाई पद हस्तान्तरण समेत सम्पन्न गरेको छ ।12279133_932058340182863_653094250943060829_n

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!