मंसीर १३
अखिल नेपाल महिला संघ नवलपरासीको आठौ जिल्ला सम्मेलनले पदमा जि शी श्रेष्ठको अध्यक्षतामा ३८ सदस्यीय नया कार्यसमिती सर्वसम्मतले चयन गरेको छ ।जसको उपाध्यक्षमा रिङगाला यादव र रेखा कंडेल , सचिवमा लिला थनेत पोख्रेल ,कार्यालय सचिवमा धनमाया क्षेत्री , कोषाध्यक्षमा लिला भण्डारी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा कोपिला पौडेल , सीता न्यौपाने , तारा भट्टराई , विष्णु मौराठी , सरस्वती शर्मा, यम कुमारी सुवेदी लगायत चयन हुनुभएको छ ।निवर्तमान कार्यसमितिले आजै नया जिल्ला कमिटीलाई पद हस्तान्तरण समेत सम्पन्न गरेको छ ।
- Advertisement -
- Advertisement -