8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

हात्ति पोलोको रौनक

- Advertisement -
- Advertisement -spot_imgspot_img

jp

नवीन पौडेल , मंसीर ७ कावासोती
नवलपरासीमा जारी अन्र्तराष्ट्रिय हात्ति पोलो प्रतियोगीता अन्र्तगत आज सम्पन्न खेलमा नेपालको टाईगर टप्सको तुस्कर्स , श्रीलंका , स्जिरलयाण्डले विजय सुरुवात गरेका छन् । नेपालले ४ का विरुद्ध ८ गोल गर्लै अमेरीका , श्रीलंकाले २ का विरुद्ध ८ गोल गर्दै नेपालको थारु लज र स्विजरलयाण्डले ५ का विरुद्ध ९ गोल गर्लै अस्ट्रेलिया लाई पराजित गरेका हुन् । टाईगर टप्स र थारु भिलेज रिसोर्टको आयोजनामा जारी प्रतियोगीता कावासोती नगरपालिका १६ होमस्टे नजिकै ढकाहा वनको चौरमा भईरहेको छ । प्रतियोगीतामा स्विजरलयाण्ड , श्रीलंका , नेपाल , अमेरीका इंङल्याण्ड ,अरेविया , अस्ट्रेलिया लगाएतका ८ देशको सहभागीता रहेको छ । यसअघि चितवनमा हुदै आएको प्रतियोगीता यस वर्ष नवलपरासीमा गरीएकोे हो । यस क्षेत्रको पर्यटकीय विकास का लागि टेवापुर्याउने उदेश्यले प्रतियोगीता गर्न लागिएको थारु भिलेजका प्रबन्ध निर्देशक डिवि चौधरीले जानकारी दिनुभयो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

19 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!