8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

नवलपरासीमा तीन वटा मोटरसाइकलमा आगजनी

- Advertisement -
- Advertisement -spot_imgspot_img

Saptari-jhadap

नवलपरासी, ७ मंसिर ।मोटरसाइकलबाट इन्धन तस्कर गरेको भन्दै मधेषी मोर्चाका कार्यकर्ताहरुले
नवलपरासीमा तीन वटा मोटरसाइकलमा आगजनी गरिदिएका छन् ।
आगजनीमा पर्ने तीन वटै मोटरसाइकल स्थानीय बासिन्दाका हुन् । मोर्चाका
कार्यकर्ताहरुले रातको समयमा इन्धन तस्कर गरेको भन्दै आगजनी गरेको दावी
गरेपनि मोटरसाइकल धनीहरुले भने व्यक्तिगत रिसिबीको कारण जलाइदिएको
बताएका छन् । यु पी ५६ डी ०३८४, लु १२ प १९२५ र लु १५ प ९९९ नम्बरको मोटरसाइकलमा
आगजनी भएको हो । आगजनीबाट मोटरसाइकल ध्वस्त भएको छ ।
त्यस्तै उनीहरुले अन्य सात वटा मोटरसाइकलमा पनि तोडफोड गरेको स्थानीय
बासिन्दा रविन्द्र यादवले बताएका छन् ।
रामकुमार श्रेष्ठ । नवलपरासी

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

56 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!