मीना कंडेलकावासोती, मङसिर ५ गतेपूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना शुरु भएको छ । त्यहाका निर्वाचन अधिकृत कमलराज पन्थीका अनुसार कावासोती स्थित कुमारवर्ति क्याम्पस भवनमा अहिले १२ वजेवाट गणना शुरु भएको हो...
हुलाकी संवाददाताकावासोती
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान सांसद डा. शशांक कोईरालाले नारायणगढ बुटवल सडक निर्माणको ठेक्का लिएको चाईना स्टेट ईन्जिनियर कम्पनीका प्रतिनिधिलाई सडक निर्माणको काम तत्काल अगाडि बढाउन आग्रह गरेका छन् ।विहीबार साँझ...
हुलाकी सम्बाददाताकावासोती, २९ असोजशनिवार विहान महेन्द्र राजमार्गको ४० किलो जंगलमा तीनवटा सवारी एकआपसमा ठोक्किए । पश्चिमबाट कावासोती तर्फ आउदै गरेको लु ५३ प १६२५ नम्बरको मोटरसाईकल र सोही दिशावाट आउदै गरेको लु २ ख३६६९...
नवलपुरमा ८ जनाले उम्मेदवारी फिर्ता
मीना कंडेलकावासोती, असोज २६ गतेआगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा तर्फ उम्मेदवारी दिएका ८ जनाले उम्मेदवारी फिर्ता...
हुलाकी संवाददाताकावासोती
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचनकालागि नवलपुरको एकै वार्ड बाट ९ जनाले उम्मेदवारी दिएका छन् ।कावासोती नगरपालिकाको वडा नं. ८ बाट मात्रै ९ जनाको...
कावासोती २ असोज, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुरको शनिबार सम्पन्न जिल्ला अधिबेशनले विष्णु अधिकारीको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।शनिबार कावासोतीमा सम्पन्न भएको अधिबेशनले अध्यक्ष सहित सवैपदमा सर्वसम्मत निर्वाचित गरेको निर्वाचन...
हुलाकी अनलाईनकावासोती , २ असोज २०७८जिल्ला प्रहरी कार्यालय परासीले साढे दुई महिनाको अवधिमा २ करोड ४९ लाख वरावरको राजश्व संकलन गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत डि.एस.पीं राजु लामाका अनुसार असार...
१७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।
मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता...