गौ हत्या को विरोधमा आईतबार कावासोती मा विश्वहिन्दु महासंघ र विश्व हिन्दु युवा संघ को आयोजनामा निकालिएको विरोध र्याली , कावासोती थान चोक नगरपालिका हुँदै जिल्ला प्रशासन कार्यालयमा गएर ज्ञापन पत्र बुझाउने विश्व हिन्दु युवा संघ नवलपुरका अध्यक्ष लक्ष्मण रिजालले बताए।