8.1 C
Kathmandu
Flowers in Chania

गण्डकी प्रदेश निती तथा योजना आयोग को आयोजना मा दोश्रो पंचवर्षीय योजना आयोग २०८१/८२- ८५/८६ को सुझाव संकलन कार्यक्रम बिहीबार नवलपुरमा सुरु भएको छ। कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कृषि तथा भूमी व्यवस्था मन्त्री महेन्द्र ध्वज जी सी, आर्थिक मामिला मन्त्री जीत प्रकाश आले लगायत प्रदेश सभा सदस्यहरू, स्थानीय तहका प्रमुखहरु को सहभागिता रहेको छ।

- Advertisement -
- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्