27 C
Kathmandu
Thursday, July 9, 2020
2020 Jul 09, Thursday 01:34

TRENDING .

लसुनले लखेट्छ यी रोग

- Advertisement -

धेरैे लसुनलाई खाना स्वादिस्ट बनाउने मसला ठान्छन् । यस उपादेयता यति मात्रै ठान्नु लसुनप्रतिको ठूलो अन्याय हो । मानव स्वास्थ्यका लागि धेरै लाभदायी गुण हुन्छन् लसुनसँग । कति प्रकारका रोगब्याधि लसुनले ढिम्किनै दिँदैन, कतिलाई लखेट्छ । लसुनमा एलिएम नामको एन्टिबायोटिक हुन्छ । जसले प्राकृतिक एन्टिबायोटिकका रुपमा काम गरिरहेको हुन्छ । स्वास्थ्यका लागि फाइदा गर्ने भएकैले विश्वका हरेक ठाउँमा यसको प्रयोग जरुरी ठानिएको हो ।


एसिडिटीको समस्यामा यसको प्रयोग असाध्यै लाभदायी मानिन्छ  ।
लसुनले उच्च रक्तचाप कन्ट्रोल गर्न मद्दत गर्छ । यसले रगत प्रसारणमा नियन्त्रण गरेर कतिपय अवस्थामा मुटुका रोग लाग्नबाट समेत जोगाउँछ ।


पेटका रोग जस्तै डाइरियाका लागि यसको प्रयोग असाध्यै प्रभावकारी ठानिएको छ । त्यसैगरी प्राचन प्रक्रियालाई यसले सघाउँछ । आत्तिने वा तनावबाट सिर्जना हुने एसिडिटी कन्ट्रोल गर्न पनि काम आउछ ।


लसुनमा रहेको डिटक्सिफिकेसन गुणका कारण विश्वमैं वैकल्पिक चिकित्सामा यसलाई सबभन्दा राम्रो खाद्य सामग्री मानिएको हो । यो त्यति  शक्तिशाली हुन्छ, कतिपय परजीविलाई शरीरभित्रै सिध्याइदिन्छ । मधुमेह र कति प्रकारका क्यान्सर समेत निको गर्न यसले मद्दत गर्छ ।
लसुन श्वासप्रश्वास प्रणालीका लागि पनि राम्रो हुन्छ । यसले टिबी, दम, निमोनिया, रुघालगायतका रोगको रोकथाम गर्न सक्छ ।


टीबी रोगको समस्या भएकाहरुले बिहानै खाली पेटमा यसको प्रयोग गर्नु उपयुक्त हुन्छ ।
दाँतको दुखाइमा पनि यसको प्रयोग गुणकारी हुन्छ ।
फूलका समस्यमा पनि बिहान उठ्नेबित्तिकै मनतातो पानीसँग यसको प्रयोग गर्न लाभदायक हुन्छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

भुईंकटरका फाइदै फाइदा

प्रति १०० गाम भुईंकटरबाट शरिरलाई ५० क्यालोरी प्राप्त हुन्छ । यसमा ब्रोमेलियन इन्जाइम पाइन्छ जसले प्रोटिन पचाउन मद्धत...

यसकारण खानुपर्छ कटहर

पाकेको कटहरमा कार्वोहाइड्रेड प्रशस्त मात्रामा पाइन्छ । प्रति १०० ग्राम कटहरमा ९५ क्यालोरी पाइन्छ । यसमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ जसले रोग...

स्ट्रबेरीका फाइदा

स्ट्रबेरीका फाइदाहरू धेरै छन् । स्ट्रबेरी यौन शक्ति बढाउने सबै भन्दा राम्रो फल मानिन्छ । स्ट्रबेरीमा पाइने एन्टिअक्सिडेन्ट...

18 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्