8.1 C
Kathmandu
Flowers in Chania

भुईंकटरका फाइदै फाइदा

- Advertisement -

प्रति १०० गाम भुईंकटरबाट शरिरलाई ५० क्यालोरी प्राप्त हुन्छ ।

यसमा ब्रोमेलियन इन्जाइम पाइन्छ जसले प्रोटिन पचाउन मद्धत गर्छ । ब्रोमेलियनले क्यान्सरबाट बचाउने काम पनि गर्छ । भुईंकटरले आर्थाइटिस र अपच हुनबाट पनि बचाउँछ । भुईंकटरमा भिटामिन सि, ए, बि कम्प्लेक्स, पोटासियम, म्याग्नेसियम र तामा पनि पाइन्छ ।

भुईंकटरले रुघाखोकी लाग्नबाट पनि बचाउँछ । यसमा फाइबर पनि प्रशस्त पाइन्छ ।

भुईंकटर एन्टिअक्सिडेन्टको प्रमुख श्रोत मानिन्छ । भुईंकटरमा पाइने म्याग्नेसियमले हड्डी बलियो बनाउन र तन्तुहरुलाई जोड्न मद्धत गर्छ । भुईंकटरले दाँत र गिजा बलियो बनाँउछ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्