25.1 C
Kathmandu
Flowers in Chania

१० महिनामै स्मार्टफोन आयातमा बाहिरियो २० अर्ब ४१ करोड

- Advertisement -Flowers in Chania

काठमाडौँ, जेठ ८-

चालू आर्थिक वर्ष २०७९र८० को १० महिनाको अवधिमा स्मार्टफोन आयातमा २० अर्ब भन्दा बढी रकम बाहिरिएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि वैशाख महिनासम्मको अवधिमा स्मार्टफोन आयातमा २० अर्ब ४१ करोड रकम बाहिरिएको हो ।

यस अवधिमा विदेशबाट १३ लाख वटा स्मार्टफोन भित्रिएका छन् । यी स्मार्टफोन आयात गर्दा आयातकर्ताले ३ अर्ब ८१ करोड रुपैयाँ राजश्व बुझाएका छन् । जबकि, चालू वर्षको भदौदेखि वैशाखसम्ममा अवैधरुपमा ४५ लाख सेट मोबाइल फोन भित्रिएका छन्

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्