27 C
Kathmandu
Thursday, July 9, 2020
2020 Jul 09, Thursday 05:19

TRENDING .

स्ट्रबेरीका फाइदा

- Advertisement -

स्ट्रबेरीका फाइदाहरू धेरै छन् । स्ट्रबेरी यौन शक्ति बढाउने सबै भन्दा राम्रो फल मानिन्छ ।

स्ट्रबेरीमा पाइने एन्टिअक्सिडेन्ट र एन्टी इन्फामेटरी तत्व हुन्छ जसले क्यान्सरसंग लड्न मद्धत गर्छ ।

यो आँखाका लागि फाइदाजनक हुन्छ । स्ट्रबेरी भिटामिन सी महत्वपूर्ण स्रोत हो । १०० ग्राम स्ट्रबेरीमा ३२ क्यालोरी प्राप्त हुन्छ । यसले चाउरीपना कम गर्छ र अनुहारमा चमक पनि ल्याउँछ ।

सेक्स र सुन्दरताका लागि स्ट्रबेरी निकै उत्कृष्ठ मानिन्छ । यसले मुटु रोगबाट पनि बचाउँछ । यसले रगतमा नराम्रो कालेस्टेरोल कम गर्छ । स्ट्रबेरीले जोर्नी दुखेको कम गर्छ । यसले रक्तचाप नियन्त्रण गर्न पनि मद्धत गर्छ । स्ट्रबेरीमा फाइबरको मात्रा पनि बढी हुन्छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

भुईंकटरका फाइदै फाइदा

प्रति १०० गाम भुईंकटरबाट शरिरलाई ५० क्यालोरी प्राप्त हुन्छ । यसमा ब्रोमेलियन इन्जाइम पाइन्छ जसले प्रोटिन पचाउन मद्धत...

यसकारण खानुपर्छ कटहर

पाकेको कटहरमा कार्वोहाइड्रेड प्रशस्त मात्रामा पाइन्छ । प्रति १०० ग्राम कटहरमा ९५ क्यालोरी पाइन्छ । यसमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ जसले रोग...

दहीका १५ फाइदा

दही संसारभरि नै स्वास्थ्यबद्र्धक भोजनमध्ये एक मानिन्छ । यो पाचन प्रक्रिया र अम्लपित्तमा प्रभावकारी मानिन्छ । यसले शरीरलाई रोगबाट टाढा राख्छ र...

66 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्