स्ट्रबेरीका फाइदाहरू धेरै छन् । स्ट्रबेरी यौन शक्ति बढाउने सबै भन्दा राम्रो फल मानिन्छ ।
स्ट्रबेरीमा पाइने एन्टिअक्सिडेन्ट र एन्टी इन्फामेटरी तत्व हुन्छ जसले क्यान्सरसंग लड्न मद्धत गर्छ ।
यो आँखाका लागि फाइदाजनक हुन्छ । स्ट्रबेरी भिटामिन सी महत्वपूर्ण स्रोत हो । १०० ग्राम स्ट्रबेरीमा ३२ क्यालोरी प्राप्त हुन्छ । यसले चाउरीपना कम गर्छ र अनुहारमा चमक पनि ल्याउँछ ।
सेक्स र सुन्दरताका लागि स्ट्रबेरी निकै उत्कृष्ठ मानिन्छ । यसले मुटु रोगबाट पनि बचाउँछ । यसले रगतमा नराम्रो कालेस्टेरोल कम गर्छ । स्ट्रबेरीले जोर्नी दुखेको कम गर्छ । यसले रक्तचाप नियन्त्रण गर्न पनि मद्धत गर्छ । स्ट्रबेरीमा फाइबरको मात्रा पनि बढी हुन्छ ।