22.1 C
Kathmandu
Flowers in Chania

प्रतापपुर गाउँपालिकाद्वारा सुबिधा सम्पन्न  प्रशासनिक र स्वास्थ्य चौकी  भवनबाट सेवा सुरु 

- Advertisement -

पश्चिम  नवलपरासीको प्रतापपुर गाउँपालिकाले नयाँ  प्रशासनिक भवनबाट सेवा  सुरु गरेको छ।  ११ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको  भवन आधुनिक सुविधा र सेवाग्राहीमैत्री छ । 

आफ्नै भवन नहुदा भाडाको घरमा कार्यलय संचालन गर्नु पर्ने बाध्यता , फरक फरक स्थानबाट कार्यसम्पादन गर्नु पर्ने बाध्यता हटेको गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले बताए । 

धार्मिक विधीअनुसार नयाँ प्रशासनिक भवन बाट काम सुरु गरिएको हो । 

नयाँ प्रशासनिक भवन संगै स्वास्थ चौकी पनि नयाँ भवन बाट सेवा सुरु गरेको छ । जिर्ण भवनमा रहेको स्वास्थ चौकीमा नयाँ भवन सङै थप सेवा पनि विस्तार भएको छ । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्