27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 11:20

TRENDING .

वर्षाको फरक–फरक अवतार

- Advertisement -

नायिका वर्षा सिवाकोटीका लागि नेपाली चलचित्रको यात्रामा सबैभन्दा खुशी मिलेको बर्ष यही हुनसक्छ । उनी अभिनित चलचित्रले बक्स अफिसमा धमका मच्चाएर उनलाई खुशी मिलेको होइन । बरु, उनको हातमा एकपछि अर्को चलचित्रको अफर आइरहेकाले पनि उनलाई खुशी मिलेको छ ।

‘वीर विक्रम २’ रिलिजपछि वर्षाको हातमा ‘चालबाज, परदेशी २, सुदुर, गोर्खा वारियर’ लगायतका चलचित्र छन् । यी चलचित्रका कारण पनि वर्षाको आउँदो बर्ष सुखद हुने देखिन्छ । वर्षा आउँदो बर्ष पनि सर्वाधिक व्यस्त बन्नेछिन् ।

वर्षाले अहिले एकपछि अर्को फरक फरक लुक्सका तस्वीर पोष्ट गरिरहेकी छिन् । वर्षाले पोष्ट गरेका तस्वीरमा उनी जती उत्साहित देखिन्छिन्, यसले पनि उनको खुशी मुल्यांकन गर्न सकिन्छ ।

वर्षा आफूले अहिले फरक फरक पहिरन र स्टाइलमा आफ्नो लुक्स टेष्ट गरिरहेको सुनाउँछिन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

भावुक तर सामाजिक सञ्जालमा विवादित करिश्मा

नायिका करिश्मा मानन्धरलाई आफू भावुक भएकै कारण विवादमा आउने गरेको भन्ने लाग्छ। सामाजिक सञ्जालमा उनले लेखेको एउटा स्टाटसले पनि यही कुरा बताएको...

बोल्ड विकिनी अवतारमा वर्षा

नायिका वर्षा सिवाकोटीलाई सफ्ट अवतारमा बढी देख्न पाइन्छ । चलचित्रको पर्दामा पनि उनी सफ्ट अवतारमा नै देखिन्छिन् । तर, वर्षालाई केही समय...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्