स्लिम बन्ने तरिका सजिलो छ। हामीले खानामार्फत ग्रहण गर्नेभन्दा खेर फाल्ने क्यालोरीको मात्रा कम हुनुपर्छ। यसका लागि कम खाने र शारीरिक काम बढी गर्ने गर्नुपर्छ। तर, स्लिम बन्ने बहानामा धेरैले यस्ता गल्ती गर्नु हुँदैन।प्रोटिन बढी खानेफ्याट, कार्बोहाइड्रेट र सुगरजन्य...