हाम्रो परम्परा के छ भने, साँझ परेपछि कुच्चो लगाउनु हुन्न, जुत्ता-चप्पल उल्टो पारेर राख्नु हुँदैन ।
यसैगरी पितापूर्खाहरु भन्छन्, राति नङ काट्नु हुँदैन ।
हाम्रो घरका अग्रजहरुले हामीलाई सधैं सम्झाइरहने कुरा हो राति नङ काट्नु हुँदैन भन्ने कुरा । तर, यसको...