हामी जब कसैसाग भेट गर्छौं, नमस्कार आदनप्रदान गर्छौं । आफुले मान्नुपर्ने व्यक्तिलाई हार्दिकतासाथ नमस्कार गर्छौं । कुनैपनि भेटघाटको पहिलो औपचारिक सुरुवात नै नमस्कारबाट हुन्छ ।
नमस्कार गर्ने विधी छ । नमस्कार गर्दा दुबै हात जोड्छौं । शीरलाई थोरै झुकाउँछौं ।...