थ्रेडिङ अर्थात् शरीरका अनावश्यक रौं उखेल्ने काम । हात, पाखुरालगायतका रौंदेखि आँखीभौं आसपासका रौं उखेल्न महिलाहरू महिनामा दुई पटकसम्म पार्लर धाउने गर्छन्। कतिले घरमै पनि थ्रेडिङ गर्छन्।
तर, थ्रेडिङपछि हुने दुखाइ र खटिराबाट छुट्कारा पाउनका लागि आमयुवतीहरूले केही गल्ती गर्छन्।...