हुलाकी अनलाईन

पूर्वी नवलपरासीमा कर्फ्य आदेश

जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले अहिले दिउँसो साढे २ बजेबाट गैंडाकोटदेखि दुम्कीवाससम्मको ६० किलोमिटर क्षेत्रमा कर्फ्य आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भबिश्वर पाण्डेले प्रहरीले शान्ति सुरक्षा दिन नसकेको अवस्थामा सेना परिचालन गरेर कर्फ्यु...

‘बखान’ : इतिहास, राजनीति र योगदानको दस्तावेज

✍️ बिरेन्द्र पराजुली पत्रकार वसन्त पराजुलीद्वारा लिखित ‘बखान’ उपन्यास पढ्ने अवसर पाएकोमा आफूलाई सौभाग्यशाली ठानेँ। पत्रकार भएकै हैसियतले म साहित्य, इतिहास र समसामयिक विषयका पुस्तकहरू पढ्ने गर्छु। मसँग कसैले सोध्छ कि पत्रिका सबैभन्दा पहिले को पढ्छ त? म...

सार्बजनिक जग्गा अतिक्रमण गरेको भन्दै रामग्राम नगरपालिकाद्वारा घर टहरामा डोजर

  ( परासी)  पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सार्बजनिक जग्गा अतिक्रमण गरेको भन्दै १५ ओटा घर टहरामा डोजर लगाएको छ । वडा नम्बर २ स्थित हाटबजार क्षेत्रमा अतिक्रमण गरेर बनाइएको घर टहरा भत्काइएको हो ।  पटक पटक...

पूर्वी नवलपरासीका निजी विद्यालयका प्रतिनिधिले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई ज्ञापनपत्र  बुझाए 

प्रस्तावित सङ्घीय शिक्षा ऐन निजी विद्यालयको हितविपरीत भएको भन्दै पूर्वी नवलपरासीका  निजी विद्यालय सञ्चालकहरूले माओवादी केन्द्रका अध्यक्ष एवम्  पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन्। पूर्वी नवलपरासीको कावासोतीमा सरकारले निजी विद्यालयलाई धराशायी बनाउने र...

शिक्षा ऐनविरुद्ध शिक्षक महासङ्घको धर्ना तथा ज्ञापनपत्र कार्यक्रम

नेपाल शिक्षक महासङ्घ नवलपुरले पनि आज जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकाहरूमा धर्ना तथा ज्ञापनपत्र बुझाएकाे छ । शिक्षक महासङ्घ नवलपुरका अध्यक्ष चन्द्रदेव तिवारीले पालिका प्रमुखहरूलाई ज्ञापनपत्र बुझाइएको जानकारी दिएका छन्। महासङ्घले सरकारसँग भएका सम्झौता प्रस्तावित शिक्षा ऐनमा...

संविधानमा भएको व्यवस्थाको ठिक ढङ्गले कार्यान्वयन हुन सकेन ः माओवादी केन्द्रका अध्यक्ष  दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले संविधानमा भएको व्यवस्थाको ठिक ढङ्गले कार्यान्वयन हुन नसकेको बताएका छन् । पूर्वी नवलपरासीको कावासोतीमा थारू राष्ट्रिय सङ्ग्रहालय तथा अध्ययन केन्द्रको आयोजनामा भएको भोदी खेल प्रतियोगिताको उद्‌घाटन एवम् खड्ग बहादुर थनेत...

शिक्षा ऐन निजी विद्यालयहरूको हित विपरीत – सराेकारवाला

नवलपुर, २०८२ भदौ ११ — आउन लागेको संघीय शिक्षा ऐनसम्बन्धी नीति र प्रस्तावहरूमाथि छलफल गर्न निजी विद्यालयको छाता संगठन प्याबसन, एनप्याबसन र हिसान नवलपुरको संयुक्त आयोजनामा "निजी विद्यालयको सरोकारवालासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम" सम्पन्न भएको छ। कार्यक्रम प्याबसन...

संस्थागत क्षमता स्वमूल्याङकनको गुणस्तर परीक्षणमा देवचुली र कावासोती नगरपालिका समान अंक सहित जिल्ला प्रथम

आर्थिक वर्ष २०८० र ०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकनको गुणस्तर परीक्षणमा पूर्वी नवलपरासीका ८ वटा स्थानीय तह मध्य देवचुली नगरपालिका र कावासोती नगरपालिका समान अंक सहित प्रथम भएका छन् । संघीय मामिला...

गुल्मीको चन्द्रकोटमा निःशुल्क रगत

स्थनीयबासी खुसी, स्वास्थ्य सेवामा सहजता गुल्मी – अब गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाका बासिन्दाले रगतको अभावमा समस्यामा पर्नु नपर्ने भएको छ। गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटी रूपन्देही (बुटवल) शाखासँग सम्झौता गरी गाउँबासीलाई आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध...

स्व.पाैडेलकाे सम्झनामा दिप प्रज्वलन

दुम्किबास ,४ भाद्रसामाजिक तथा राजनीतिक व्यक्ति स्व.गाेमा पाैडेलकाे सम्झनामा दुम्किबास, सर्दि र त्रिवेणीमा बुधबार एकैसाथ दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा सहभागीहरुले स्व.पाैडेलकाे आत्माकाे चिर शान्तिकाे कामना गर्दै शाेक सन्तप्त परिवारमा समवेदना प्रकट...

About Me

375 पोस्ट
0 टिप्पणी
- Advertisement -spot_img

Latest News

सिन नवलपुरका शिक्षकलाई एकदिने प्रशिक्षण

कावासोती, मनिसा ढकालनिजी विद्यालयहरूको छाता संस्था सिन नवलपुरको आयोजनामा कक्षा १, २ र ३ मा अध्यापन गर्ने शिक्षक–शिक्षिकाहरूका लागि एकदिने...
- Advertisement -spot_img