नेपाल प्रहरीले पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा पेट्रोल पम्प सञ्चालन गरेको छ । आज बाट सुरु भएको पम्पको नोपल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै महानिरीक्षक खापुङ्गले कानुनमा टेकेर जनचाहना...
नवलपुर — रोटरी क्लब कावासोतीले विपद्को समयमा प्रयोग गर्न सकिने राहत सामग्री जिल्ला प्रशासन कार्यालय, नवलपुरलाई हस्तान्तरण गरेको छ।
क्लबका अध्यक्ष नारायण प्रसाद न्यौपानेका अनुसार, आपतकालीन अवस्थामा तत्काल आवश्यक हुने ५ सेट विपद् सहायता सामग्री...
सडक विस्तारको क्रममा रहेको नारायणगढ बुटवल सडक खण्डको दाउन्ने खण्डमा दशैँ अवधिभर मर्मत सम्भारका लागि ‘इमर्जेन्सी मेन्टिनेन्स टिम ’ खटाइएको छ । यसले यो सडक खण्डमा हुने अवरोध हटाउने तथा नियमित मर्मत सम्भारका काम गर्ने छ । सामान्य वर्षामा पनि सडक चिप्लो भएर घण्टौँ सम्म सडक अवरुद्ध हुने र विभिन्न...
चाडपर्वको समयमा यात्रुलाई पर्ने समस्या समाधानको लागि पूर्वी नवलपरासीको ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा सुरक्षित यात्रा र ट्राफिक सचेतनाको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सहायता कक्ष स्थापना गरेको हो...
पहाडी भेगमा सञ्चालन हुने यातायात व्यवसायीले निर्धारित भाडा भन्दा बढी रकम लिएको भन्दै स्थानीयले प्रशासनको ध्यानाकर्षण गराएका छन् । पूर्वी नवलपरासीको बुलिङ्टार , बौदीकाली लगायतका पहाडी भेगमा सरकारले तोकेको भन्दा बढी भाडा असुल हुँदा समेत प्रशासनले नियमन नगरेको...
पश्चिम नवलपरासीमा जेनजी आन्दोलनकाे क्रममा घुसपैठ गरेर तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा १६ जना युवा लाई सोधपुछको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । व्यक्तिगत सम्पतीआगजनी र तोडफोडमा संलग्न भएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । जेनजी आन्दोलन फिर्ता भैसकेपछि नीजी सम्पतीमा भएको तोडफोड र आगजनीमा संलग्न भएको आशङ्कामा १६ जना पुरुषलाई निणन्त्रणमा लिएर...
पुर्वी नवलपरासीको दाउन्ने सडक खण्ड अन्तर्गत विश्वकर्मा मन्दिर नजिकै सडक चिप्लो हुदा यातायात एक तर्फी मात्र संचालन भएको छ । अवरुद्ध भएको छ । हिजो देखि परेको लगातातको बर्षाले
विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा मन्दिर...
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले पार्टी छाडेकी छन्। उनले आज एक स्टाटस लेख्दै पार्टी छाडेको घोषणा गरेकी हुन्।
उनले भनिन्, ‘अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु...
मेघराज गाैतम ( परासी)
भदौ २३ र २४ गते भएको जेनजी नवपुस्ताको भ्रष्टाचार विरुद्धको आन्दोलन हिंसात्मक बन्दा नवलपरासी जिल्लाका सरकारी कार्यालय, विभिन्न राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरूको निजी संरचनामा तोडफोर र आगजनी भएको छ ।...
पूर्वी नवलपरासीमा प्रशासनले कफ्र्यू हटाएको छ । शुक्रबार विहान ७ बजेबाट कफ्र्यू हटाएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जारी गरेको निषेधाज्ञामा उल्लेख छ । कफ्र्यू हटेको भएपनि जिल्लाका विभिन्न स्थानमा अशान्ति हुन सक्ने भन्दै...