27 C
Kathmandu
Saturday, June 19, 2021

खगराज सापकोटा

नेपालमा एकैदिन १४ जनामा कोरोना सङ्क्रमण, संक्रमितकाे संख्या ३० पुग्याे, संक्रमित १२ जनालाइ लगियाे विराटनगर काेराेना अस्पताल

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण थप १४ जनामा एकैदिन देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले उदयपुरमा १२ र चितवनमा दुई जनामा शुक्रबार परीक्षणका क्रममा सङ्क्रमण देखिएको बताए। याे संगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३० पुगेकाे छ...

विदेशमा रहेका नेपालीको उद्धार गर्न सरकारलाई सर्वोच्चले दियाे आदेश

सर्वोच्च अदालतले विदेशमा अत्यन्त जोखिम अवस्थाका नेपालीलाई उद्धार गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।   न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले बिहिबार विदेशमा रोजगारीका लागि भएका नेपालीलाई नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने वा उद्धारका लागि पहल गर्न...

भैरहवामा सेना परिचालन

लकडाउनको उल्लंघन बढेपछि भैरहवामा नेपाली सेना परिचालन गरिएको छ । भारतसँग सीमा जोडिएको क्षेत्रमा लकडाउनको पूर्ण पालना गराउन सेना परिचालन गर्नुपरेको रुपन्देही प्रशासनले जनाएको हाे । स्थानीयले जनप्रतिनिधि र प्रहरीको आग्रहलाई अटेर गरेका कारण जोखिम रोक्न सेना परिचालन गरिएको...

लकडाउन वैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषदको निर्णय,संक्रमितकाे संख्या १६ पुग्याे

सरकारले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको...

नवलपरासी कांग्रेसले दियो १ सय पिस पीपीई

नेपाली कांग्रेस जिल्ला समिति पश्चिम नवलपरासीले जिल्लाका सबै ७ स्थानीय तहलाई पीपीई उपलब्ध गराएको छ । उपलब्ध गराइएको पीपीईको मूल्य २ लाख ५० हजार छ ।त्रिभुवन क्याम्पस बेलाटारी पश्चिम नवलपरासीका पूर्व स्ववियू इकाई सभापति चन्द्रकान्त खनालले उपलब्ध गराएको पीपीई...

उवासंघका उपाध्यक्षले दिए घरभाडा छुट

परासी । उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीका उद्योग उपाध्यक्ष नगेन्द्र अग्रहरीले घरभाडामा बस्दै आएका ९ जनालाई २ महिनाको घरभाडा छुट दिएका छन् । परासी सदरमुकाममा घर भएका उनले मासिक ९ हजारमा विभिन्न पसल व्यवसाय गर्ने व्यवसायी र संस्थालाई घर...

वैशाख ३ गतेसम्म लकडाउन थपियो

दुई हप्तादेखि जारी लकडाउनलाई सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो ।...

नेपालमा कोरोना संक्रमितको संख्या ९ पुग्यो, नयाँ ३ जनामा देखियो संक्रमण

नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ जना नयाँ व्यक्तिमा संक्रमण देखिएसँगै संक्रमितको संख्या ९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय युवक, भारतको उत्तराखण्डबाट...

अब एकबाट अर्को स्थानीय तहमा जान नपाइने

अब एक प्रदेशबाट अर्को प्रदेश, एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जान प्रतिबन्ध लगाइने भएकाे छ । मन्त्रिपरिषदको शनिबार सम्पन्न बैठकले लकडाउनलाई पूर्णपालना गराउने गरी साे निर्णय गरेको हाे...

पोखरामा अब एक घण्टामा नै कोरोनाको रिपोर्ट

पोखरा, गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरसको परीक्षण हुने भएको छ । पोखरामा नै कोरोना भाइरसको परीक्षण हुनुपर्ने भन्दै चौतर्फी आवाज उठिरहेको अवस्थामा मंगलबार काठमाडौँबाट परीक्षण गर्ने मेसिन ल्याइएको हो । बिहान ८ बजे ...

About Me

2748 पोस्ट
0 टिप्पणी
- Advertisement -spot_img

Latest News

साउन १ देखि वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली

१७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन्...
- Advertisement -spot_img