8.1 C
Kathmandu
Flowers in Chania

भन्सार छली गरेको ३० टन चिनी बरामद

- Advertisement -

पश्चिम नवलपरासीमा भन्सार छली गरेको ३० टन चिनी प्रहरीले बरामद गरेको छ । भारत बाट भन्सार छली गरेर नेपाल ल्याइएको चिनी सरावल गाउँपालिका ६ ,मधवलिया बाट बरामद गरेक हो । लु १ झ ३३३६ नम्बरको पिकअप भ्यान मा ल्याउदै गर्दा चालक जितेन्द्र कोहार सहित ३ हजार ५ सय केजि चिनी बरामद भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीर दत्त पन्तले बताए ।
बरामद भएको चिनी आवश्यक कारबाहीको लागि महेसपुर भन्सार पठाइएको छ । प्रहरीले पछि महिना मात्र १ करोड बढीको भन्सार छलिको सामान बरामद गरेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्