8.1 C
Kathmandu
Flowers in Chania

The Next कावासोती द्वारा मङ्गलबारअभिमुखिकरण कार्यक्रम सम्पन्न

- Advertisement -

नवलपुर — विदेशमा अध्ययनको तयारी गरिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै The Next Education Consultancy कावासोती शाखाले मङ्गलबार एक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।


कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई Information Day तथा Scholarship Day का विषयमा जानकारी प्रदान गरिएको थियो। विद्यार्थीहरूको लागि आवश्यक तयारी, विश्वविद्यालय छनोट, भिसा प्रक्रिया, तथा छात्रवृत्तिको अवसरहरूबारे स्वदेश तथा विदेशबाट आएका परामशर्मदाताले विद्यार्थीको चासो र जिज्ञासा बारे प्रष्ट पारेका थिए । अभिमुखीकरण कार्यक्रममा नवलपुर क्षेत्रका २ सय भन्दा बढी विद्यार्थी सहभागी भएको कावासोती शाखाका प्रमुख प्रदिप भट्टराईले बताए । संस्थाका प्रतिनिधिहरूका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई अध्ययन गन्तव्य, शैक्षिक वातावरण, तथा भिजा सम्बन्धी प्रक्रियाहरूमा स्पष्टता ल्याउन सहयोग पुर्‍याउँने अपेक्षा छ। सहभागीहरूले यस्ता कार्यक्रमले आफ्नो लक्ष्य निर्धारण गर्न मद्दत मिल्ने प्रतिक्रिया दिएका छन्।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्