8.1 C
Kathmandu
Flowers in Chania

समता शिक्षा कावासोतीमा ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण

- Advertisement -

उत्तीर्ण समता शिक्षा कावासोती ३ ले ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै जिल्लामा पहिलो पटक नतिजा प्रकाशित गरेको छ । समता शिक्षा निकेतनका प्रधानाध्यापक महेश भुर्तेलले न्यनतम शुल्कमा गरिब जेहनदारलाई अध्ययन गराएर पनि आफ्नो विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल रहेको बताए । समता शिक्षा न्यनतम शुल्कमा अध्ययन गर्ने एक मात्र बिधालय रहेको जनाएका छन । जिल्लामा प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउने गरेको प्रधानाध्यापक भुर्तेलले दाबी गरेका छन । कावासोती नगरपालिकाका श्रोत शिक्षक तीर्थ कँडेलको प्रमुख आतिथ्यमामा सम्पन्न वार्षिक नतिजा प्रकाशन कार्यक्रममा विद्यालयका अभिभावकहरूको उपस्थिति रहेको थियो । समता शिक्षा आफ्नो वार्षिक तालिका अनुसार सञ्चालन हुने गरेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्