8.1 C
Kathmandu
Flowers in Chania

दुम्किवासको पुल भांसीयो

- Advertisement -



पूर्व पश्चिम राजमार्ग अन्र्तगत पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउंपालिकामा पर्ने दुम्किवासको विनय खोलाको पुल भासीएको छ । भारतीय ट्रकले ठक्कर दिएपछि पुल भासीएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी जेसी शाहले बताए । पुल भासिएपछि पुर्व पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको छ । जसले गर्दा सर्यौ सवारी जाममा परेका छन् । बुटवल नारायणगढ सडक खण्ड विस्तारकोक्रममा दाउन्नेमा लामो समय जाममा पर्ने समस्या भोगिरहेका यात्रुले पुल भाचिएपछि फेरी लामो समय जाममा पर्नुपर्ने अवस्था आएको छ । बैकल्पिक सडक नभएकाले पुल नजिकै डाईभर्सन बनाएर मात्र यातायात संचालनमा आउने छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्