18.1 C
Kathmandu
Flowers in Chania

सरावल गाउँपालिका ३ सय जानाको  श्रम स्वीकृति  ग्रामिण भेगमा सहज

- Advertisement -

पालिका बाटै श्रम स्वीकृति हुन थालेपछी पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका स्थानीय लाभान्वित भएका  छ्न। श्रमको लागि काठमाडौ जादा आर्थिक र समय ब्यवस्थापनमा कठिनाई भोग्दै आएका स्थानीय गाउँपालिकामानै स्वीकृति पाएपछि खुसी छ्न । 

पछिल्लो एक बर्षमा सरावल गाउँपालिका बाट मात्र ३ सय जनाले श्रम स्वीकृति लिएका छ्न । भने वैदेशिक  रोजगार बोर्ड बाट हुने सेवापनी गाउँपालिका बाटै प्रदान हुँदै आएको सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । 

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जानू पर्ने र त्यस्का लागि गाउँपालिका बाट सबै सेवा प्रदान हुने रोजगार शाखा प्रमुख नेत्र भण्डारीले बताए । आइतबार भएको अभिमुखिकरण कार्यक्रममा पालिका बाट भएको कामको प्रसंशा गर्दै सेवा लाई थप प्रभावकारी बनाउन सेवाग्राही र सहभागिले सुझाब दिएका थिए । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्