18.1 C
Kathmandu
Flowers in Chania

बर्दघाट महोत्तसव २०८१ सुरु

- Advertisement -


पश्चिम नवलपरासीको बर्दघाटमा ‘ आठौं बर्दघाट महोत्तसव २०८१ ’ सोमबार बाट सुरु भएको छ । ‘ कृषि, पर्यटन, उद्योग र ब्यापार समृद्ध बर्दघाटको बलियो आधार’ भन्ने नारा रहेको महोत्तसव प्रतिनिधीसभा सदस्य विनोद चौधरीले एक कार्यक्रममाबीच उद्घाटन गरे । ।उद्घाटन समारोहमा बोल्दै प्रतिनिधीसभा सदस्य चौधरीले श्रोत र साधनको समुचित प्रयोग गरेर गर्न सकीयो आर्थिक विकासले गति लिने बताए । आज बाट सुरु भएको मेलामा फिस टनेल ,दैनिक उपभोग्य वस्तु, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादनका बस्तु प्रदर्शनीमा राखिएको छ ।स्थानीय घरेलु उत्पादनलाई निशुल्क स्टलको व्यवस्था गरेको आयोजक उद्योग बाणीज्य संघ बर्दघाटका अध्यक्ष लेखनाथ न्यौपानेले बताए । मेला सञ्चालनका लागि करिव ६० लाख रुपैयाँ खर्च लाग्ने र करिव ३ करोड बराबरको कारोवार हुने अपेक्षा छ । महोत्सव पुस १८ गते संचालन हुने छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्