18.1 C
Kathmandu
Flowers in Chania

सुनवलमा दुर्घटना २२ जना घाइते 

- Advertisement -

(परासी) पुर्ब पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको सुनवल ,७ अलकत्रे डाडामा सवारी दुर्घटना हुदा २२ जना यात्रु घाइते भएका छ्न । बर्दघाट बाट बुटवल जाँदै गरेको लु १ ख ९४६७ नम्बरको माइक्रोबस र सुदुरपश्चिम प्रदेस ०१-००१ ख २४४२ नम्बरको बस एक आपसमा ठक्कर खादा सो दुर्घटना भएको हो । माइक्रो बसले साइकल यात्री लाई ठक्कर दिएपछि अनियंत्रित भएको माइक्रोबस ट्रक  सङ ठक्कर खाएको प्रहरीले जनाएको छ  । घाइते मध्य ६ जना गम्भीर रहेको र उपचारको लागि रुपन्देहीको देवदह मेडिकल कलेज लगिएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्