18.1 C
Kathmandu
Flowers in Chania

काँग्रेस सय दिने विशेष अभियान हुप्सेकाेटमा

- Advertisement -

काँग्रेस सय दिने विशेष अभियान हुप्सेकाेटमा
नवलपरासी २३ मंसिर
नेपाली काँग्रेसकाे सय दिने विशेष अभियान अन्तर्गत हुप्सेकाेटमा अभिमुखि करण कार्यक्रम शनिबार  सम्पन्न भएकाे छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काग्रेसका केन्द्रीय सदस्य  एवं अभियानका जिल्ला  प्रतिनिधि डा. गाेपाल दहित,जिल्ला सभापति एबं पूर्व मन्त्री महेन्द्रध्वज जिसी,केन्द्रीय सदस्य सीता देवकाेटा, संघीय सांसद बिष्णु कुमार कार्की लगायतकाे उपस्थिति रहेकाे थियाे । अभिमुखिरण कार्यक्रममा प्रमुख अतिथि, बिसिष्ठ अतिथि लगायत अभियानका पालिका प्रतिनिधि राजकुमार महताे, संघीय क्षेत्र नम्बर २ सभापति सूर्य गुरूङ, प्रदेश क्षेत्रीय सभापति रामचन्द्र भण्डारी, पालिका अध्यक्ष एवं काग्रेस नेतृ लक्ष्मी पाण्डे, काग्रेस  नेता एव विचारक शंकर तिवारी लगायतले शुभकाममा शुभ कामना दिएका थिए ।
कार्यक्रममा वक्ताहरूले युवाहरूका भावना बुझेर देश बिकासमा अघि बढ्नु पर्ने धारणा राखेका थिए ।
नेका जिल्ला कार्यसमितिकाे संयाेजन तथा हुप्सेकाेट गाउँ कार्य समिति द्वारा आयोजित अभिमुखिकरण कार्यक्रममा गाउँ पालिकाकाे ६ वटै वडाका पार्टी प्रतिनिधि,आम कार्यकर्ताहरूकाे अभिमुखि करण कार्यक्रम उपस्थिति रहेकाे थियाे ।
अभिमुखिकरण कार्यक्रम  नेपाली काग्रेस हुप्सेकाेटका उप सभापति लक्ष्मण सेनकाे स्वागत तथा सभापति बलबहादुर रानाकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्