पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १२ बाट ब्राउन सुगर सहित एक जना युवा पक्राउ परेका छ्न ।
लागुऔषध बिक्रीबितरण भैरहेको भन्ने सुचनाको आधारमा प्रहरीले छापा मार्दा स्थानीय दिपेन्द्र चौधरीको घर बाट १५ पुरिया ब्राउन सुगर बरामद गरेको हो ।
पक्राउ परेका चौधरी लाई जिल्ला अदालत परासी बाट सात दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी डिएसपी रेशम बोहोराले बताए ।